Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

भ्रममा नपर्नुहोस, मंसिर २६ गते, बुधबार मात्र प्रदेश नं. २ मा सर्वाजनिक विदा

spot_img
spot_img

वीरगंज, २५ मंसिर ।
प्रदेश नं. २, सरकारले मंसिर २६ गते, बुधबार मात्र सार्वजनिक विदा रहेको प्रष्ट पारेको छ । विवाह पंचमीको अवसरमा मंसिर २५ र २६ गते २ दिन प्रदेश सरकारले सार्वजनिक विदा दिएको हल्ला चलिरहदा मंसिर २६ गते मात्र सार्वजनिक विदा रहेको मुख्य मन्त्रीको सचिवालयले जनाएको छ ।

विवाह पंचमीको अवसरमा बुधबार मात्र प्रदेश सरकारले प्रदेश भरी नै सार्वजनिक विदा दिएको मुख्य मन्त्रीका निजी सचिव दिपक यादवले कालिका टाईम्स संग कुरा गर्दै प्रष्ट पारे । जनकपुर उपमहानगरपालिकाले जनकपुरक भरीको विद्यालयहरुमा मंसिर २५ र २६ गते विदा दिएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...