Date
आइत, असार १, २०८२
Sun, June 15, 2025

काठ र मोटरसाईकल सहित एक जना पक्राउ

वीरगंज, १८ मंंसिर ।

- Advertisement -

ईलाका प्रहरी कार्यालय पोखरीया पर्साले गएराती जानकीटोलाबाट काठ र मोटरसाईकल सहित एक जनालाई पक्राउ गरेको छ । गएराती अन्दाजी १२ बजेको समयमा उतरी भेगको जंगलबाट ना. ६ प. ७५६० नम्बरको मोटरसाईकलमा लोड गरी भारत तर्फ लगीरहेको अवस्थामा पक्राउ गरेको हो ।

पटेवर्वा सुगौलीका शिवलाल महराले मोटरसाईकलमा लोड गरी भारत तर्फ लगरिहेको अवस्थामा पका्रउ गरिएको प्रहरीले जनाएको छ । पका्रउ गरिएको मोटरसाईकल र काठ जिल्ला बन कार्यालय पर्सामा आवश्यक कार्यावाहीका लागी बुझाइएको ईलााका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक मछिन्द्र केसीले बताउनु भएको छ ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज बसपार्कमा डिबिएस अटो वर्कसप र कार क्याफे संचालनमा

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित नयाँ बसपार्कमा डिबिएस अटो वर्कसप शनिबारदेखि संचालनमा आएको छ । वीरगन्जका चारजना युवाहरुको संयुक्त लगानीमा आएको...

वीरगञ्ज अठराहामा “पार्क उद्घाटन भयो, तर पार्कै छैन

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २६ अठराहा स्थित श्रीराम जानकी मन्दिर परिसरमा चिल्ड्रेन पार्क नबन्दै आर्थिक अनियमितता भएको पाएको छ । गत आर्थिक बर्ष...

जगरनाथपुर गाउँपालिकामा पनि असार १ देखि ६ गतेसम्म थप गर्मी विदा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले बढ्दो गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै थप गर्मी विदा दिएको छ। गाउँपालिका अध्यक्षको...