Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

एउटै नम्बर प्लेट रहेको २ वटा ट्रक फेला

spot_img
spot_img

वीरगंज, १४ मंसिर ।
सशस्त्र प्रहरीले एकिकृत जांच चौकी (ICP) वीरगंजबाट एउटै नम्बर प्लेट रहेको २ वटा ट्रक टेलर पक्राउ गरेको छ । ICP सुरक्षा बेशबाट खटिएको टोलीले सुराकीको अधारमा चेक जांच गर्ने क्रममा एउटै नम्बर प्लेट र एउटै सवारी धनी भएको २ वटा ट्रक फेला परेकोले नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरिक्षक तिडल खड्काले वताए ।

गाडी नं. GJ23Y 8861 भएको २ वटा ट्रक तर चेचिस नं. र इन्जिन नं. फरक फरक भएको भेटिएकोले नियन्त्रण लिई आवश्यक कर्वाही प्रक्रिया अगाडी बढाइएको प्रहरी नायब उपरिक्षक खड्काले जानकारी गराए ।

गाडी नं. GJ23Y 8861 , इन्जिन नं. HYEZ423498, चेचिस नं. MB1A3EHD3HAXG9165 र गाडी नं. GJ23Y 8861 इन्जिन नं. HWPZ138587, चेचिस नं. MB1A3EHD9HAVH1335 एउटै नम्बर प्लेट भएको ट्रक टेलर फेला परे पनि सवारी साधन छोडी सवारी चालक भागन सफल भएको र पक्राउ परेको ट्रक टेलरको मुल्य ४२ लाख रहेको सशस्त्र प्रहरी वीरगंज भन्सार गुल्मले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा अव्यवस्थित बजार हटाउन महानगरको अल्टिमेटम, २१ दिनभित्र छपकैयामा सर्न निर्देशन

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी सञ्चालन भइरहेका तरकारी तथा फलफूलका थोक बजार हटाउन व्यवसायीलाई २१ दिनको अल्टिमेटम दिएको छ ।...

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...