Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

सशस्त्र प्रहरी गुल्मद्वारा अबैध चान्दी सहित एक भारतिय पक्राउ

spot_img
spot_img

वीरगंज, ११ मंसिर ।
सशस्त्र प्रहरी वीरगंज भन्सार गुल्मले अबैध चान्दी सहित एक भारतियलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी थाना रक्सौल घर भएका फरिसा कलवार रहेका छन ।

मंगलबार दिउसो नेपालबाट भारत तर्फ अबैध रुपमा कम्मरमा बान्धी लग्दै गरेको अवस्थामा कलवारलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खडकाले बताए । वीरगंज १६, भंसार मुल गेटबाट चेक प्वाइन्ट डिउटी टोलिले कलवारलाई ४.२६० के.जि. चान्दी सहित पक्राउ गरेको खड्काले जानकारी गराए ।

पक्राउ परेको चान्दी सुन चान्दी ब्यवसायी संघ वीरगंजमा परिक्षण गराउदा शुद्ध चान्दी २.२६० के.जि. रहेको र त्यसको मुल्य रु एक लाख ४० हजार ५ सय ७२ पर्ने गुल्मले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...