वीरगंज,कार्तिक २६
हिन्दुहरुको महान पर्व छठपर्वको उपलक्ष्यमा आइतबार अखिल नेपाल पिछडा वर्ग ९ओबिसी० महासंघ पर्साले शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । संघका पर्सा अध्यक्ष अकलेश साहको अध्यक्षतामा भएको कार्यक्रममा पर्सा कोषाध्यक्ष राकेश गोंड, सदस्यहरु दिपक यादव,रबिन्द्र यादव लगायतकाले शुभकामना व्यक्त गर्नुभएको थियो । अध्यक्ष साहले अगामि छठमा छठघाट सफाई लगायत बिभिन्न समाजिक कार्य गर्ने जानकारी दिनुभयो ।
शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न


