Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

चौरसिया सेवा समितीद्वारा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज, २४ कात्तिक । श्री चौरसिया (बरई) सेवा समिती पर्सा नेपालको आयोजनामा दिपावली एवं छठ पर्वको पावन अवसरमा आज शुभ -कामना आदान -प्रदान कार्यक्रम सम्पन्न भएको छ । बिरगंज नगर सभागृहमा समितीका अध्यक्ष रामाकान्त चौरसियाको अध्यक्षता र प्रदेश न,२ का भौतिक तथा पुर्वाधार मन्त्री जितेन्द्र सोनलको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा चौरसिया सेवा समिती पर्साका अभिभावक पुर्व मन्त्री अजय चौरसिया, भारतिय बाणिज्य दुतावासका कन्सुलर डा. कोत्रा स्वामी, जेष्ठ नागरिक गया प्रसाद चौरसिया, नेपाल पत्रकार महासघ प्रदेश न. २ का अध्यक्ष दिपेन्द्र चौहान, डाबर नेपालका महाप्रबन्धक कैलास चौरसिया, चौरसिया (बरई)सेवा समिती, रक्सौलका अध्यक्ष शम्भु चौरसिया, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल, पकाहा मैनपुर गाबिसका अध्यक्ष बिजय किमार चौरसिया लगायतकाको सह भागिता रहेको थियो ।

कार्यक्रममा चौरसिया सेवा समिति ले विभिन्न क्षेत्रमा योगदान दिने स्वजातियहरुलाई सम्मान गरेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य चौरसिया सेवा समिती ,पर्साका उपाध्यक्ष शम्भु चौरसिया र कार्यक्रम सन्चालन समितीका सह -सचिव रबि चौरसियाले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...