Date
बिहि, असार ११, २०८३
Thu, June 25, 2026

युवा पत्रकार यादवले मनाए मानव सेवा आश्रममा जन्मदिन

spot_img
spot_img

वीरगंंज, १९ कात्तिक ।

वीरगञ्जका युवा पत्रकार तिवारी यादवले २४ औ जन्मदिन मानव सेवा आश्रममा मनाएका छन । पत्रकार यादवले सोमबार मानवसेवा आश्रममा गएर दिउसोको खाजा वितरण गरि मनाएका छन् ।

राष्ट्रिय पत्रिका सौर्य दैनिक र वीरगञ्जको स्थानीय रेडियो नारायणी एफएममा कार्यरत यादवले मानव सेवा आश्रममा आफ्नो २४ औं जन्मदिन साक्षात ईश्वर आमाबुबाको आशीर्वाद लिएर आफ्नो वीरगंञ्ज स्थित मानवसेवा आश्रममा गएर ३० जना वृद्धबृध्दालाई खाजा वितरण गरेका छन् ।

जन्मोत्सव कार्यक्रममा पत्रकार निरज पिठाकोटे मगर, वृजलाल पासवान, सफल खतिवडा, माधुरी महतो, राकेश साह, लियो क्लब अफ वीरगञ्जका सचिव मेराज्ल हवारी, पुर्वअध्यक्ष रिसभराज अग्रवाल,दिपेन्द्र यादव, सरिता खड्गी ,सल्लाहकार ईश्क कुमार, शैलेश यादव, प्रकाश यादव, संजिव यादव लगायतको उपस्थिती रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मोहरममा हातहतियार र भाँठा प्रदर्शन निषेध, डिजे बजाउन पनि रोक

वीरगंज । मुस्लिम धर्मावलम्बीहरूको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन पर्सा प्रशासनले विभिन्न निर्णयहरू गरेको छ । मोहरमका अवसरमा...

वीरगंज महानगरको ४ अर्ब ४२ करोडको बजेट सार्वजनिक

वीरगंज । वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ...

मुखदेव सुशिला प्राविधिक माविमा छात्रवृत्ति अन्तर्गत विद्यार्थीलाई पोशाक वितरण

वीरगंज । पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीस्थित श्री मुखदेव सुशिला प्राविधिक माध्यमिक विद्यालयमा छात्रवृत्ति कार्यक्रम अन्तर्गत बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको...