Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

सशस्त्र प्रहरीद्वारा भारी परिमाणमा पटका बरामद

spot_img
spot_img

राजन बानिया
पोखरिया, १६ कात्तिक ।
पर्साको जानकिटोलामा चेकजाँचको क्रममा सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट भिखमपुरको टोलीले अाज २० हजार बराबरको पटका बरामद गरेका छ ।

हिन्दुहरुको महान चाड पर्व दिपावली र छठ नजिकिएको कारण भारतिय ईनार्वा बजारबाट नेपाल तर्फ ल्याई रहेको अवस्थामा चेकजाँच गर्ने क्रममा पटका बरामद भएको सशस्त्र  प्र्रहरीले जन?कोो छ ।

बरामद  गरिएको पटाका स्थानिय अगुवा, राजनितिक कर्मी र प्रहरीको रोहबरमा बेस केम्पमा गाडिएर नस्ट गरििएको  शस्त्र प्रनि सोम श्रेष्ठले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...