Date
शनि, कार्तिक २८, २०८३
Sat, November 14, 2026

समाचार

समाजवादी प्रेस संगठनद्वारा पत्रकार महासंघ पर्सा शाखा पनि तालाबन्दी

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल, पर्साले सोमबार नेपाल पत्रकार महासंघकाे जिल्ला शाखा पर्सामा तालाबन्दी गरेको छ । जालझेल र नियतबस नेपाल पत्रकार महासंघको सदस्यता...

जिल्ला विपद् व्यवस्थापन समिति पर्साकाे बैठक सम्पन्न, पूर्व तयारी गर्ने निर्णय

छठु साह/ वीरगंज । जिल्ला विपद् ब्यवस्थापन समिती पर्साको बैठकले आइतबार बिभिन्न ४ वटा महत्वपुर्ण निर्णय गरी सम्पन भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको...

स्वास्थ्य मन्त्री यादवद्वारा कान्ति बाल अस्पतालमा छड्के अनुगमन

वीरगंज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आइतबार काठमाडौँस्थित कान्ति बाल अस्पतालमा छड्के अनुगमन गर्नुभएको छ । मन्त्रालयका सचिवसहितको टोली लिएर अस्पताल पुग्नु भएका...

पत्रकार महासंघको सदस्यता सूचि सच्याउन समाजवादी प्रेस संगठनकाे माग

वीरगंज । समाजवादी प्रेस संगठनले  नेपाल पत्रकार महासंघको जेठ २६ मा हुने तीनै तहको निर्वाचन पू्र्वप्रकाशित गर्नुपर्ने सूचीमा जालझेल भएको भन्दै आपत्ति जनाएको छ...

जिल्ला लिग फुटबल प्रतियोगिता : दुबै टिम एक-एक अंक बाडे

वीरगंज । वीरगंजमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा दोस्रो दिनको खेलमा सगरमाथा युवा क्लब बगही र शक्ति युवा क्लब परवानीपुरले बराबरी खेलेका छन । पर्सा...

मन्त्री प्रदीप यादवद्वारा स्वास्थ्य मन्त्रालयको कार्यालयमै अनुगमन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य मन्त्रालयको कार्यालयमै अनुगमन गर्नुभएको छ । मन्त्री यादवले आइतबार सवा १० बजे तिर कार्यालयअन्तर्गत रहेका...

वीरगंजमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु

वीरगंजमा । वीरगंजमा शनिबारदेखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ । पर्सा जिल्ला फुटबल संघको आयोजनामा जिल्लामा रहेको क्लबहरुको सहभागिता उक्त प्रतियोगिता सुरु भएको हो...

सिफारिस