Date
मङ्ल, असार ३०, २०८३
Tue, July 14, 2026

स्थानिय

नारायणी अस्पतालकाे एमआरआई मेसिनमा समस्या, बिरामीहरु मर्कामा

वीरगंज । नारायणी अस्पताल वीरगंजमा दुई सत्तादेखि एमआरआई नहुँदा बिरामीहरु मर्कामा परेका छन् । गत बर्षकाे कार्तिक महिनामा कराेडाैंकाे लागतमा खरिद गरिएकाे एमआरई मेसिनमा...

आफ्नै घरमा आगाे लगाउने सिंह पक्राउ

वीरगंज । आफ्नै घरमा आगो लगाई अपराधिक उपद्रव गर्ने एक जनालाई राैतहट प्रहरीले नियन्त्रणमा लिएकाे छ । रौतहट राजदेवी नगरपालिका वडा नं. ०९ ब्रहम्पुरी...

स्राेत नखुलेको रु १३ लाख नगदसहित वीरगंजबाट एक जना पक्राउ

वीरगंज । प्रहरीले हुण्डी कारोबारमा सलंग्न एक जनालाई वीरगंज महानगरपालिका वडा नं.१४ गण्डकचोकस्थित सडकखण्डबाट  पक्राउ गरेकाे छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र...

नारायणी अस्पतालमा छात्रासंग याैन दुर्व्यवहार गर्ने चाैरसियालाई बचाउन विभिन्न चलखेल

वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीले अस्पतालमा प्रेटिकलका लागि आउने छात्राहरुसंग याैन दुर्व्यवहार गर्ने गरेकाे आराेप लागेकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं....

वीरगंजबाट १० किलो गाँजासहित दुई महिला पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका वडा नम्बर २१ हनुमान चौकस्थित सडकखण्डबाट २...

अशोक राईकाे नेतृत्वमा जसपा फुट्याे, प्रदिप यादवसहित मेयर सिंहकाे पनि साथ

वीरगंज । पूर्व मन्त्री अशोक राईको नेतृत्वमा विभाजित जनता समाजवादी पार्टी (जसपा) नेपालको नयाँ कार्यसमिति गठन भएको छ । आइतबार वरिष्ठ नेता अशोक राईको नेतृत्वमा...

नबिल बैंक र प्रहरीले किन लुकाउन चाहन्थ्याे चाेरीकाे घटना ?

वीरगंज । वीरगंजस्थित नबिल बैंकको बाइपास शाखाबाट एक कराेड ३४ लाख रुपैयाँ चाेरी भएकाे पुष्टि भएकाे छ । आइतबार राति बैंकमा चाेरी भएपनि प्रहरीले...

सिफारिस