Date
बिहि, असार ११, २०८३
Thu, June 25, 2026

तस्बिर

छठ पुजाकाे लागि सजाईएकाे वीरगंजकाे स्विमिंंग पुल

हिन्दुहरुको महान पर्व छठ पुजाकाे लागि सजाईएकाे वीरगंजकाे आदर्शनगर स्थित रहेको स्विमिंंग पुल । तस्बिर : प्रणय साह

दुलही जस्तो सजाइएको घडिअर्वा पोखरी

छ्ठ पुजाको लागि दुलही जस्तो सजाइएको वीरगंजकाे घडिअर्वा पोखरी । तस्बिर : प्रणय साह

वीरगंजकाे घण्टाघरमा

वीरगंजकाे घण्टाघरमा हिन्दुहरुको महान पर्व दिपावली र छ्ठ पर्वको लागि आवश्यक पर्ने विभिन्न किसिमको माटोको भांडाे बिक्रीको लागि राखिएको दृश्य । तस्बिर : जाकिर...

निर्मलाको न्याको लागि मानव साङ्गलो

निर्माला हत्याको १०० दिन पुरा भए पनि न्याय नपाएको भन्दै वीरगंजको घण्टाघरमा आयोजित मानव साङ्गलो । तस्बिर : जाकिर हुसेन

मापसे चेकमा प्रहरी द्वारा कडाई

वीरगंजको आदर्शनगरमा रातिको समयमा मापसे चेक गर्दै ट्राफिक प्रहरी । मंगलबार देखी रक्सी खाएर सवारी साधन चलाउने कार्य रोकन प्रहरीले कडाई गरेको छ । तस्बिर :...

बलात्कार र महिला हिंसा सम्बन्धि प्यानल छलफल कार्यक्रमका सहभागि जिज्ञासा राख्दै

वेल विर्षसले आयोजना गरेको बलात्कार तथा महिला हिंसा बिरुद्ध युवाहरुको भुमिका बिषयक प्यानल छलफल कार्यक्रमका सहभागि जिज्ञासा राख्दै । तस्बिर : कालिका टाइम्स

लाल बंंगलमा राखिएकाे ह्युम पाईप हटाईदै

वीरगंजमा जिल्ला प्रहरी कार्यालय अगाडि लाल बंगलामा कालिका कन्स्ट्रक्सनले राखेको ह्युम पाईप हटाईदै । तस्बिर : कालिका टाईम्स

सिफारिस