Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026
Home Blog Page 1188

किवी फलको कथाः कसरी, किन र केका लागि खाने ?

0

केही समययता हाम्रो फलफूल बजारमा एउटा स्वादिलो, रसिलो फलले प्रवेश पाएको छ । फल हो, किवी । यो आयातित होइन । हाम्रै घर-आँगनको फल हो ।

चिकित्सकको रुखो व्यवहारले रोगीको मनोवल कमजोर

0

तपाईं, हामी अस्पताल जान्छौं । अस्पतालको गेटबाट प्रवेश गर्दै गर्दा हाम्रो मन स्थिर हुँदैन । शारीरिक, मानसिक चिन्ताले हामी थाकिसकेका हुन्छौं ।

मुटुरोग विशेषज्ञ प्रकाशराज रेग्मी भन्छन्, ‘नुनको कमी भएमा स्वास्थ्यमा गंभिर असर’

0

अहिले सबैजसो स्वास्थ्यप्रति सचेत छन् । कस्तो खानपान खाने, कस्तो जीवनशैली अपनाउने भन्ने कुरामा सर्तक छन् ।

यी हुन् स्वस्थ र मजबुत दाँतको लागि ध्यान दिनुपर्ने कुराहरु

1

मानिसहरुले आफ्ना शरीरका विभिन्न अंगहरुलाई स्वस्थ राख्न हरसम्भव प्रयास गर्छन् तर, धेरैले दाँतको भने ख्याल गर्दैनन् ।

मेलिनाको गीतमा प्रियंकाको नाच

0

दशैं नजिकिदैछ । दशैंको रमझममा गीत-संगीत त चाहिन्छ नै । त्यसैले त गायक/गायिकाहरु यस्तै रमझमका लागि गीत तयार गरिरहेका छन् । यसैको सिलसिला हो, ए कालु ।

इन्टु मिन्टु लन्डनमाः नयाँ गातामा पुरानो किताब

0

लभस्टोरी फिल्म निश्चित सूत्रमा बाँधिएको हुन्छ । वैशालु युवक र युवतीबीच आकस्मिक भेट, झुकाव, प्रेमालाप र द्वन्द्व । त्यही द्वन्द्वमा रुमल्लिदै अगाडि बढेको कथाले अक्सर दुई ढंगबाट विट मार्छ । एक ट्रेजेडी, दोस्रो ह्याप्पी इन्डिङ ।

नम्रताले रेड कार्पेटमा किन सबैको ध्यान खिचिन् ?

0

बिहिबार बेलुकी नायिका नम्रता श्रेष्ठ चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को प्रिमियरमा पुगिन् । नम्रता निर्देशक दिनेश राउत, हेमराज वीसीको साथमा रेड कार्पेटमा पुगेकी थिइन् ।

मलाइकाले भनिन्-‘अरवाज नै मेरो पहिलो र अन्तिम प्रेम’

0

बलिउडमा नायिका मलाइका अरोरा खान र नायक अरवाज खानको बैबाहिक जीवनमा विश्राम लागिसकेको छ । शंकै शंका कारण उनीहरुको बैबाहिक जीवन डिभोर्समा परिणत भएको थियो ।

सुटिङ सेटमा ढिलो आउने सलमानको बानीले प्रियंकाले छाडिन् ‘भारत’

0

बलिउडका सुपरस्टार नायक सलमान खान यतिबेला नायिका प्रियंका चोपडासँग क्रुद्ध छन् । साइन गरिसकेको चलचित्र ‘भारत’ चोपडाले अन्तिम समयमा आएर छाडेपछि सलमानले विभिन्न खालका प्रतिक्रिया दिइरहेका छन् ।

फुलहमले वाटफोर्डलाई बराबरीमा रोक्यो

0

काठमाडौं । एलेक्साडर मिट्रोभिकको गोलसँगै फुलहमलले पि्रमियर लिगमा वाटफोर्डलाई बराबरीमा रोकेको छ ।