रोशन गुप्ता /
जीतपुर ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा–७ जीतपुर विशाल बजारमा युवा नेता मनोज कुमार साहद्वारा संचालित फ्रि कोचिङमा स्टेसनरी समाग्री बितरण गरिएको छ । कोचिङमा...
वीरगंज । ् भारतीय महावाणिज्य दूतावास वीरगंजले शुक्रबार बिहन एक स्वतन्त्रता दौड संगै ‘आजÞादीका अमृत महोत्सव (क्ष्लमष्ब२ठछ)’ को उत्सव शुरु गरेको छ ।
उक्त कार्यक्रमलाई...
वीरगंज । जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साको बैठक मंगलबार सम्पन्न भएको छ । पर्साका प्रमुख जिल्ल अधिकारी आस्मान तामाङ्गको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ को...
वीरगंज । होली तथा विश्व कविता दिवसको अवसरमा शनिबार वीरगंजमा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । जेंवना भोजपुरीया सनेसा वीरगंज, पर्साको आयोजनामा वीरगंजस्थित होटेल...
बिश्वको इतिहास मै नेपालले पहिलोपटक राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीशको रूपमा महिलालाई पायो । तर, कार्यकारी भूमिकामा महिलालाई अगाडि सारेको इतिहास देखिदैन । महिलाको संख्या...