Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

आज राती १० बजेदेखि सेना परिचालन हुने

spot_img
spot_img

काठमाडौं । नेपाली सेनाले हालको विषम परिस्थितिको अनुचित फाइदा उठाएर सर्वसाधारण र सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने, लुटपाट तथा आगजनी गर्ने कार्य रोक्न कडा चेतावनी दिएको छ।

सेनाले विज्ञप्ति जारी गर्दै यस्तो गतिविधि नरोके सेनासहित सम्पूर्ण सुरक्षा निकायहरु नेपाल र नेपालीको सुरक्षाका लागि आफ्नो प्रमुख जिम्मेवारी अनुसार आज (भदौ २४ गते) राति १० बजेदेखि स्थिति नियन्त्रणमा लिन दृढ रहने प्रतिबद्धता जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “यस किसिमका गतिविधिहरु नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकायहरु स्थिति नियन्त्रणमा लिन बाध्य हुनेछ। सम्पूर्ण राष्ट्रबासीलाई सहयोगको लागि हार्दिक अपिल गर्दछौं।”

सुरक्षा निकायको संयन्त्र सक्रिय रहेकाले परिस्थितिको पुनर्मूल्याङ्कन गरी आवश्यक परे थप सूचना जारी गरिने सेनाले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...