Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

वीरगंजको बाइपास सडकमा कार दुर्घटना, एक जनाको मृत्यु र ३ जना घाइते

spot_img
spot_img

वीरगंज । वीरगंजको बाइपास सडकमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाईते भएका छन् । वीरगंज महानगरपालिका वडा नं. १४ पिपरास्थित बाइपास सडकमा आईतबार दिउँसो भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास भट्टका अनुसार गण्डकबाट बसपार्क तर्फ जाँदै गरेको बीआर ५५ बी ९१०४ नम्बरको भारतीय कार अनियन्त्रित भई सडक खण्डको बीचमा रहेको डिभाइडरमा ठोकिएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका चारै जनालाई तत्काल उपचारका लागि बाराकाे परवानीपुर गाउँपालिका लिपनिमालस्थित एलएस न्युरो अस्पताल लगिएको थियो ।

उपचारकाे क्रममा अन्दाजी ३० वर्षीय बिटु सर्राफलाई चिकित्सकले मृत घोषणा गरेका हाे । दुर्घटनामा घाइते हुने अन्यमा कार चालक भारत, बेतिया नरकटियागञ्ज निवासी करिब ४० वर्षीय गणेश सर्राफ, सोही स्थानका २० वर्षीय रतन सर्राफ र २१ वर्षीय बिटु सर्राफ रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...