Date
आइत, अशोज ४, २०८३
Sun, September 20, 2026

अन्तर बैंक पुरुष फुटबल प्रतियाेगितामा राष्ट्रिय वाणिज्य बैंक विजयी

spot_img
spot_img

वीरगंज । अन्तर बैंक पुरुष फुटबल प्रतियाेगिता अन्तर्गत बिहिबार भएकाे खेलमा राष्ट्रिय वाणिज्य बैंक विजयी भएकाे छ ।

नेपाल राष्ट्रिय बैंककाे ७० औं स्थापना दिवसकाे अवसरमा वीरगंजमा जारि प्रतियाेगितामा प्रभु बैंकलाई १३-१ गाेलकाे फराकिलाे अन्तरले हराउँदै राष्ट्रिय वाणिज्य बैंक विजयी भएकाे हाे ।

राष्ट्रिय वाणिज्य बैंकका प्रेम बैठाले ९ गाेलकाे याेगदान गर्दै म्यान अफ दि म्याच घाेषित भए । राष्ट्रिय वाणिज्य बैंक कै राजेश चाैधरी र दिपेन्द्र चाैधरीले २/२ गाेलकाे याेगदान गरेकाे राष्ट्रि बाणिज्य बैंकका टिम व्यवस्थापक आलाेक रंजन कर्णले जानकारी दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...