Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

तेली समाजकाे शुभकामना आदानप्रदान सम्पन्न

spot_img
spot_img

वीरगंज । तेली समाजकाे शुभकामना आद‍ानप्रदान तथा चियापान कार्यक्रम शुक्रबार सम्पन्न भएकाे छ । तेली कल्याण समाज नेपाल र जिल्ला कार्य समिति पर्साकाे आयाेजनामा हिन्दुहरुकाे महान चाँड शुभ दिपावली तथा छठ पर्वकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे हाे ।

तेली कल्याण समाज पर्साका अध्यक्ष ध्रुव साहकाे अध्यक्षता र तेली कल्याण समाज नेपालका अध्यक्ष विश्वनाथ साहकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा संविधान सभा सदस्य रामचन्द्र साह, पूर्व प्रदेश सभा सदस्य राजेश्वर साह, पारस साह, बहुदरमाई नगरपालिकाका सिंगासन साह, पूर्व मेयर नितेन्द्र साह, नेता बलिराम साह लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

रेडियाे वीरगंज एवम् टिभि वीरगंज परिसरमा भएकाे कार्यक्रमकाे संचालन तेली कल्याण समाज पर्साका सचिव बिरेन्द्र साहले गरेका थिए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...