Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026

तराई मधेश कानून विद्यार्थी समाजको कमिटि गठन

spot_img
spot_img

वीरगंज । तराई मधेश कानून विद्यार्थी समाजको केन्द्रिय कमिटि गठन भएकाे छ । काठमाडाैंस्थित मंगलबार भएकाे कानुन विद्यार्थीहरुकाे एक भेलाले आकाश महताेकाे अध्यक्षमा १३ सदस्यीय कमिटी गठन गरेकाे हाे ।

नवगठित कमिटीकाे उपाध्यक्ष मुस्कान रौनियार, कोषाध्यक्ष विकास यादव, महासचिव अनिल कुमार साह, सचिव अंजली साह, सह सचिव रुपेश कनौजिया, ओम नाथ शर्मा रहेका छन् ।

कमिटीकाे सदस्यमा धर्मराज यादव, बिक्रान्त ठाकुर, जय प्रकाश यादव, आलिया हक, प्रियंका महासेठ र शालिनी साह रहेका छन् ।

भेलाले समाजकाे ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेकाे छ । सल्लाहकार समितिमा रिना साह, श्याम साह, राजन महतो, वीरेन्द्र जैसवाल, मनिष रजक रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...

‘दशैं–तिहार भन्दै जनता अलपत्र पार्न पाइँदैन’ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भोटेकोशी बाढीपीडितसहित देशभरका बाढी तथा प्राकृतिक विपद्का पीडितलाई तत्काल राहत उपलब्ध गराउँदै पुनर्निर्माणको...