Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

जनमत पार्टी पर्साका इन्चार्ज र संयाेजले गरे पदभार ग्रहण

spot_img
spot_img

वीरगंज । जनमत पार्टी पर्साकाे बैठक तथा छलफल कार्यक्रम शुक्रबार सम्पन्न भएकाे छ । वीरगंजस्थित हिमाल हाेटलमा बसेकाे बैठकमा नवनियुक्त जिल्ला इन्चार्ज र जिल्ला संयोजकले पदभार समेत ग्रहण गरेका हुन् ।

चैत ११ पर्सा जिल्ला इन्चार्ज माधव सिंह र जिल्ला संयाेजकले चैत १७ गते पदभार ग्रहण गरेका हुन् । 

बैठकमा जिल्ला इन्चार्ज माधव सिंह र जिल्ला संयाेजक ओमप्रकाश सर्राफलाई निर्वतमान जिल्ला इन्चार्ज श्याम शंकर चौरसिया र पूर्व जिल्ला इन्चार्ज सुजित चौरसियाले अबिरकाे टिका र माला लगाएर पदभार ग्रहण गराएका थिए ।

संयाेजक सर्राफकाे अध्यक्षतामा बसेकाे पहिलाे बैठकले पर्सा जिल्लाको गाउँ /गाउँ  टोल/टोलमा संगठनलाई बिस्तार गर्ने र सदस्यता बितरण गर्ने निर्णय गरेकाे हाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...