Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

प्रविसा र विलनको स्वरमा ‘चोखो माया बस्न देउ’ सार्वजनिक

spot_img
spot_img

काठमाण्डौं । गायिका प्रविसा अधिकारी र विलन थापाको स्वरमा रहेको ‘चोखो माया बस्न देउ’ रिलिज भएको छ । गीता गिरीको शब्द तथा विलन थापको संगीतमा रहेको उक्त गीतमा सुदिप सागरको संगीत संयोजन छ ।

गीतको भिडियोमा केशव राज भट्टले निर्देशन गरेका हुन् ।  भिडियोमा रोशन केसी, स्मारिका ढकाल र बसन्त घिमिरेको अभिनय देख्न सकिन्छ । बुद्ध थापा छायांकनमा रहेको भिडिओलाई दिप्सन शाहले सम्पादन गरेका हुन् ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

रसुवा र नुवाकोटमै पुगेर बाढीपीडित परिवारलाई जेनजी पर्साद्वारा राहत वितरण

वीरगंज । जेन जि पर्साको टोलीले रसुवा र नुवाकोटमा बाढीबाट प्रभावित पीडित परिवारसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था तथा समस्याबारे जानकारी लिँदै राहत सामग्री...

भारतीय कुखुरा तस्करी रोक्न माग गर्दै रौतहटमा किसानकाे आमरण अनशन

रौतहट । भारतीय कुखुरा तथा चल्लाको अवैध तस्करी रोक्न र स्थानीय बजारमा कुखुराको मासुको मूल्यमा भइरहेको अनियमितता नियन्त्रण गर्न माग गर्दै रौतहटमा एक जना...

भोटेकोशी बाढी : मधेसका १८० जना अझै बेपत्ता, ३८ जना सम्पर्कमा

वीरगन्ज । भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि मधेस प्रदेशका विभिन्न जिल्लाबाट प्रभावित क्षेत्रमा पुगेका २२० जनामध्ये १८० जना अझै...