Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

पाेखरियामा जसपाकाे नगर समिति पुनर्गठन, अध्यक्षमा राजु साह

spot_img
spot_img

वीरगंज । पर्साको पोखरीया नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालकाे नगर स्तरिय समिति पुनर्गठन भएको छ । राजु साहको अध्यक्षतामा २९ सदस्यीय नयाँ नगर समिति सर्वसहमत गठन भएको हो ।

नवगठित समितिकाे उपाध्यक्षमा संध्या देवी पासवान, हरेन्द्र साह कानु, कोषध्यक्षमा देवेन्दर कुमार गुप्ता, सह कोषाध्यक्षमा सुनरपति देवी, सदस्यहरुमा रामदरश साह कानु, हरिओम गिरी, जग मुखिया, लिलावती देवी, फुलकान्ती देवी लगायतका रहेका छन ।

जसपा पर्सा क्षेत्र नं. ३ काे क्षेत्रिय अध्यक्ष नागिन्दर यादवको अध्यक्षतामा भएको नगर स्तरिय बैठकमा जसपाका केन्द्रिय सदस्य सलमा खातुन, राजनिती समिती सल्लाहकार खलिल मियाँ, प्रदेश सभा क्षेत्र नं. ३ काे २ का अध्यक्ष पवन कुमार सिंह लगायतकाे विशेष उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...