Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

पर्सा १ मा रोचक प्रतिस्पर्धा : मतान्तर बढाउदै प्रदिप यादव

spot_img
spot_img

वीरगञ्ज । प्रतिनिधि सभासदस्य तर्फ पर्सा निर्वाचन क्षेत्र नं. १ मा जसपाका उमेदवार प्रदीप यादवले फेरि मतान्तर बढाउदै अग्रता कायमै राखेका छन् । आज बिहान सम्मको पछिल्लो मतपरिणाम अनुसार २ हजार ५७७ मतान्तरले अगाडी बढेका छन ।

यादवले १५ हजार ७७८ मत प्राप्त गरेका छन भने उनका प्रतिस्पर्धी स्वतन्त्र उमेदवार अजय द्विवेदीले १३ हजार १९१ प्राप्त गरेका छन् । राप्रपाका किरण डंगोलले १ हजार ८०५ मत प्राप्तगरी तेश्रो स्थानमा रहेका छन् ।

अहिले सम्म वीरगञ्ज महानगरपालिकाको वडा नं २, ५, , ११, १२, २०, २१, २२, २३, ३१ र ३२ वडाको मतगणना सकिएको छ ।

यी वडाहरुमा करिव ३४ हजार मतगणना भइसकेको छ । अव वीरगञ्ज महानगरपालिकाको वडा नंं. ४,७, १३, १४, १५, १८ र ३० मा मत गणना हुन बाँकी छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...