Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

उम्मेदवार सर्राफकाे राेड शाे सम्पन्न, विभिन्न जित्ने आधारहरु प्रस्तुत

spot_img
spot_img

वीरगंज । प्रदेशसभा पर्सा निर्वाचन क्षेत्र नं. १ काे २ का उम्मेदवार अ‌ाेम प्रकाश सरार्फले अ‌ाफ्नाे निर्वाचन क्षेत्रबाट अ‌ाशिर्वाद लिदै विभिन्न जित्ने अ‌धारहरू प्रस्तुत गरेका छन् । प्रदेशसभा सदस्यका उम्मेदवार सर्राफ चुनावमा विभिन्न दलका उम्मेदवारले विभिन्न घोषणा दावी गरिरहदा ओम प्रकाश सरार्फ जो यहि समाजका लागी गरेकाे योगदान नै आफ्नाे जित्ने आधार भएकाे वताएका छन् ।

उनलाई जित्नुपर्ने कारण के हाे त त्यसमध्ये विभिन्न कारणहरू मतदातालाई बुझाएका छन् । लौरो चुनाव चिन्ह रहेका उम्मेदवार सरार्फले ९ वटै वडामा राेड साे गर्दै जेत्ने अधारहरू प्रस्तुत गरेका हुन् । पहिलो कारण मधेस प्रदेशमा भिजिट मधेसको अभियान चलाउने वताएका छन् । राष्ट्रिय संयोजक रहेर मधेसलाई विश्वसामु पुर्याउने पहल गरेकाे वताएका छन् ।

त्यस्तै नारायणी अस्प्ताल विकास तथा सुधारका प्रयासमा आफ्नाे अतुल्नीय भुमिका रहदै आएको वताएका छन् । यसैगरी काठमाडौँलाई मात्रै लोडसेडिङ्ग घोषणा गरिरहदाँ वीरगंजलाई समेत लोडसेडिङ्ग मुक्त बनाउन विभिन्न दबाब तथा विरोधका कार्यक्रमहरु गरेकाे वताएका छन् ।

यसैगरी उनले कारोना महामारीमा निःशुल्क भोजन, अक्सिजनको प्रबन्ध तथा उपचार सेवामा समेत विशेष रुपमा सहजिकरण गरेका कारण पनि आफ्नाे उपस्थिति मधेश प्रदेशमा अनिवार्य हुनुपर्ने वताएका छन् ।

उनले भने “यति मात्र नभई सरार्फ मात्र यस्ता व्यक्ति हुन जसले सार्वजनिक सम्पती जस्तै सिर्सिया नदी बचाउका लागी अभियान चलाए, गरिब दिनदुखीका लागी वीरगंज कपडा बैंकको संस्थापक सदस्य रहि सहरि गरिविलाई समेत सहयोग गरे । यस्ता थुप्रौ समाजिक कार्यहरु छन् जसले आफुलाई मधेस प्रदेशमा उपस्थितिको बलियो अधार जनाउन्छ ।”

लोकतन्त्र अधिकारको लडाई होस या किसानलाई राहत तथा विऊ विजन र मलखादको व्यवस्थाका लागी आफ्नाे अतुल्नीय योगदान रहदै आएको छ । यस कारण पर्सा क्षेत्र नं. १ काे २ का जनता आफुलाई प्रदेशसभा सदस्य भारी बहुमतले विजयी बनाउनु सर्राफले दाबी गरेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...