Date
शनि, साउन ९, २०८३
Sat, July 25, 2026

जनता प्रगतिशिल पार्टीद्वारा स्वतन्त्र उम्मेदवार द्विवेदीलाई समर्थन

spot_img
spot_img

वीरगंज । जनता प्रगतिशिल पार्टीले पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीलाई समर्थन गरेकाे छ । 

पार्टीका केन्द्रिय महासचिव तथा पर्सा क्षेत्र नम्बर २ काे (२) का प्रदेशसभा सदस्यका उम्मेदवार भरत भुसन पाण्डेले बहिबार एक कार्यक्रमका बिच स्वतन्त्र उम्मेदवार द्विवेदीलाई समर्थन गरेकाे घाेषणा गरेकाे जितेन्द्र मिश्रले जानकारी दिए ।

साे कार्यक्रममा प्रध्यापक डा. सुस्मा तिवारी द्विवेदी, अभिनाश चतुर्वेदी, रामाशंकर द्विवेदी, अरविन्द कुमार गुप्ता, मिन्टु सिंह लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पतालमा बिरामीको मृत्युपछि आकस्मिक कक्षमा तोडफोड, तनावग्रस्त अवस्था

वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उनका आफन्त र स्थानीयले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेका छन् । वीरगंज महानगरपालिका–२५ का...

बोरिङ–मोटर जडान कार्यको भुक्तानीमा ७ लाख ५० हजार घुस लिने डिभिजन प्रमुखसहित दुई पक्राउ

वीरगंज । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख सि.डि.हा.जी. अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ७ लाख ५० हजार...

पर्सागढीमा रास्वपाद्वारा रक्तदान, सांसद कानुसहित ६० जनाले गरे रक्तदान

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सागढी नगर समिति, पर्साको आयोजनामा शनिबार पर्सागढी नगरपालिका–३ बढनियारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन पर्सा निर्वाचन...