Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

बाकी रहेकाे अधुरा काम पुरा गर्न विजयी गराउन मुख्यमन्त्रीकाे आग्रह

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ को (२) का प्रदेशसभा सदस्यका उम्मेदवार मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीलाई जिताउँन वीरगंज महानगरपालिका वडा नम्बर ८ का पूर्व वडाध्यक्ष एवं नेकपा एमालेका नेता राजकिशोर साहले आफनो वडामा मतदाता हरुसंग भेटघाट तथा छलफल कार्यक्रम गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गद्दीले विकास निर्माणमा पु¥याएको योगदानको मुल्यांकन गरी आफूलाई जिताउँन मतदाताहरु संग आग्रह गरे । उनले भने “स्थानियको माँग र आवश्यकता अनुसार, सडक, नाला, स्कुल, सामुदायिक भवन, मन्दीर, मस्जिद लगायतको पूर्वाधार विकासका कार्यहरुमा महत्वपूर्ण योगदान पु¥याएको छु, अगामी दिनमा पनि बाँकी रहेको योजना पुरा गराउँनको निम्तीको लागि पनि आफूलाई बिजयी गराउँन छाता छापमा मतदान गरे विजयी गराउन आग्रह गर्छ छुं ।”

कार्यक्रममा बोल्दै पर्सा क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यको उम्मेदवार प्रदीप यादवले पर्सा बासीहरुको हक अधिकार लगायत विकास निमार्ण सम्बन्धमा पटक पटक हाउसमा अवाज उठाएको र कम समयको लागी मन्त्री भएपनि विरगंजमा चिडियाखाना स्थापना गरी ऐतिहासिक काम गरेको बताउँदै वीरगंजकाे विकासको निम्ती आफूलाई बिजय गराउँन मतदातासंग आग्रह गरे ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य प्रभु हजरा, प्रदेश कमिटी सदस्य नवराज शर्मा, जसपा वीरगंज महानगर अध्यक्ष इशवर चन्द्र यादव लगायत जसपा-एमालेका स्थानिय नेता तथा मतदाताहरुको उल्लेखनिय सहभािगता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर...