Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

पर्सामा स्वतन्त्र उम्मेदवार जिताउन कमिटी गठन

spot_img
spot_img

वीरगंज । पर्सामा मंसिर ४ गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई जिताउन प्रचार प्रसार तथा निर्वाचन परिचालन कमिटी गठन भएकाे छ । 

वीरगंजकाे नगवामा शुक्रबार सम्पन्न एक भेलाले बाबुराम काैशिककाे संयाेजकत्वमा १०१ सदस्यीय जिल्ला स्तरिय स्वतन्त्र उम्मेदवार जिताउ निर्वाचन परिचालन कमिटी गठन गरेकाे हाे ।

जुन कमिटीकाे सह स‌ंयाेजकमा शम्भु पाल, सचिव अफताब अहमद, काेषाध्यक्ष दिलिप गुप्ता लगायतका रहेका छन् । 

पूर्व मन्त्री एवम् राैतहट क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार प्रभु साहकाे निर्देशनमा कमिटी गठन भएकाे प्रेस विज्ञप्ती मार्फ नव गठित कमिटीले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...