Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

उम्मेदवार सर्राफ जन संवाद गरेर मत माग्दै

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ को (२) का प्रदेशसभा सदस्यका उम्मेदवार ओमप्रकाश सर्राफले आफनो निर्वाचन क्षेत्रमा घरदैलो तथा जन संवाद गरेर आफनो पक्षमा मत माँगेका छन ।

शुक्रबार वीरगंजकाे ऐतिहासिक विर्तामाई मन्दीरमा पुगेर माताको आशिर्वाद लिदै वडा नम्बर ४ विर्तामा घरदैलो अभियान शुरु गरेका हुन ।

घरदैलोमा सर्राफले स्थानियसंग आफ्नो पक्षमा मत माँग्दै जन संवाद समेत गरेका छन् । स्थानियले अब पालो परिर्वतनको रहेको हुनाले हामीले रोजेको नेता तपाई नै रहेको प्रतिकृया दिए ।

पाँच बर्ष सत्तामा रहेका नेताहरुले आफनो कार्यकर्ता पाल्ने बाहेक जनताको हितमा केहि काम नगरेको गुनासो सुनाउँदै अब पालो परिर्वतनको छ र त्यसको विकल्प तपाईं नै रहेको स्थानियले भने ।

हामीले पनि मनसाय बनाएका छौ, परिर्वतनको खाँचो छ, तपाई जस्तो कर्मठ इमान्दार नेतृत्वको आवश्यक छ, हामी पूरा सहयोग गर्न तयार छौ । चुनाव चिन्ह लौरो छाप मै मतदान गर्न आफुहरु प्रतिबद्ध रहेको स्थानिय बताएका छन ।

राष्ट्र निर्माणको अभियान, छ्डी छापमा मतदान नारा लिएर घरदैलोमा स्थानियको अपार समर्थन देखेर नेता सरार्फले भने, आम मतदाता बदलावको लागी र नेतित्व युवा शक्तिमा पुस्तारणको लागी आतुर रहेको बताए ।

क्षेत्र नम्बर १ को (२) मा जनता परिवर्तन खोजी रहेको अवस्थामा मलाई विकल्पको रुपमा देख्दा स्थानिय उत्साहित रहेको उनले बताए । आशीर्वाद, स्नेह र व्यापक जन समर्थनको लागी सबैमा हार्दिक आभार ब्यक्त समेत उनले गरेका छन ।

घरदैलो कार्यक्रममा हाम्राे नेपाली पार्टीकी समानुपातिक उम्मेदवार गुड्डि जोशी, वीरगंज युवा समाजका अध्यक्ष कमल चौलागाई लगायतका युवाहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...