Date
आइत, कार्तिक २२, २०८३
Sun, November 8, 2026

पानीटंकीमा उम्मेदवार सर्राफकाे घरदैलो सम्पन्न

spot_img
spot_img

वीरगंज । प्रदेशसभा पर्सा निर्वाचन क्षेत्र नं  १ काे २ का उम्मेदवार ओमप्रकाश सर्राफले बुधबार वीरगंज महानगरपालिकाकाे वडा नम्बर -८ पानीटंकीमा घरदैलो गरेका छन् ।

प्रदेशसभा सदस्यका उम्मेदवार सर्राफले पानीटंकीमा घरदैलाे गर्दै आफ्नाे चुनाव चिन्ह लाैराे (छडी) मतदान गरी आफुलाई विजयी बनाउन मतदाताहरुसंग आग्रह गरेका हुन् ।

उनले घरदैलाेकाे क्रममा आफु निर्वाचित भएकाे प्रत्यक बर्ष क्षेत्र अन्तर्गतका एक हजार युवाहरुलाई सिपमूलक तालिम प्रदान गरि राेजगार बनाउने वताए । उम्मेदवार सर्राफले आफु प्रतिबद्धता जनाए अनुसारकाे काम नगरे जनता सजाय भाेग्न पनि तयार रहेकाे वताए । 

घरदैलाे कार्यक्रममा हाम्राे नेपाली पार्टीकी समानुपातिक उम्मेदवार गुड्डी जाेशी लगायतकाे पनि सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा जिल्ला अदालतमा सेवाग्राहीमैत्री सुधारदेखि भौतिक पूर्वाधार विकाससम्मका काम

वीरगंज । पर्सा जिल्ला अदालतमा संस्थागत विकास, भौतिक पूर्वाधार सुधार तथा सेवाग्राहीमैत्री न्याय प्रशासनलाई प्राथमिकता दिँदै विभिन्न सुधारका कामहरू अघि बढाइएको छ । अदालतका रजिस्ट्रार...

तिहारको रौनकसँगै नेशनल मेडिकल कलेजमा रंगोली प्रतियोगिता

वीरगंज । तिहार २०८३ को अवसरमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा आयोजित अन्तरविभागीय रंगोली प्रतियोगितामा नर्सिङ कलेज टोली प्रथम भएको छ । कलेजको...

सुन्तलाको भन्सार कागजातमा प्रतिबन्धित केरा ढुवानी, वीरगञ्ज भन्सारको जाँचपास प्रणालीमाथि प्रश्न

वीरगञ्ज । सुन्तलाको भन्सार प्रज्ञापनपत्र बनाएर प्रतिबन्धित केरा नेपाल भित्र्याइएको घटना सार्वजनिक भएपछि वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रणाली र भौतिक परीक्षण प्रक्रियामाथि गम्भीर प्रश्न...