Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

वीरगंज ८ मा मुख्यमन्त्री राउतकाे जनता दर्शन

spot_img
spot_img

वीरगंज । पर्साको निर्वाचन क्षेत्र नं. १ को “ख” बाट प्रदेशसभा सदस्यका उम्मेदवार रहेका मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले आज पनि घरदैलो तथा जनता दर्शन कार्यक्रमलाई निरन्तरता दिएका छन् । राउतले बुधवार बीरगंज महानगरपालिकाको वडा नं. ८ मा घरदैलो तथा जनता दर्शन कार्यक्रम गरेका हुन् ।

दैनिक जसो जनता दर्शन कार्यक्रमलाई निरन्तरता दिदै आएका राउतले आज क्षेत्र नं. १ को “ख” मा पर्ने बीरगंज महानगरपालिकाको वडा नं. ८ पानिटंकी, आर्मी व्यारेकको पछाडी रहेको टोल, लिङ्क रोड, गहवा टोल लगायतको ठाउँहरुमा घरदैलो गर्दै मतदातासँग भेटघाट तथा भलाकुसारी गरेकाे जसपा वीरगंज महानगरका अध्यक्ष इश्वर यादवले वताए ।

घरदैलोमा एमाले–जसपा गठबन्धन दलका नेताहरुकाे साथै क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदिप यादवकाे पनि सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर...