Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

भन्सार छलीकाे औषधी बरामद

spot_img
spot_img

वीरगंज । भन्सार छली चोरी पैठारी गरी वीरगंज तर्फ ल्याउदै गरेको ५ लाख ८८ हजार बराबरकाे औषधी प्रहरीले बरामद गरेकाे छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा असाेज २८ गते दिउसाे २:३० बजेकाे समयमा वीरगंज महानगरपालिकाकाे वडा नं. १ ईदगाहा चोकस्थित सडकखण्डबाट वेवारिसे अवस्थामा भन्सार छलीकाे औषधी फेला पारेकाे हाे ।

फेला परेकाे औषधी रु.५ लाख ८८ हजार बराबरको EyeVit Gel Capsul रहेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । साे औषधी आवश्यक कारवाहीको लागि असाेज ३० गते वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...