Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026

जिल्ला प्रशासन कार्यालय पर्सामा अख्तियारको छापा, एक कर्मचारी पक्राउ

spot_img
spot_img

वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयाेगको टोलिले जिल्ला प्रशासन कार्यालय पर्सामा छापा मारेकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयाेग हेटाैडाका डिएसपि हेम बहादुर केसि नेतृत्वको टोलिले छापा मारी गरि घुस लिरहेका एक जना कर्मचारीलाई रंगे हात पक्राउ गरेको छ ।

टाेलीले जिल्ला प्रशासन कार्यालयको मुद्दा फाँटमा छापामारी गरि कम्प्युटर अपरेटर सञ्जय प्रसाद यादवलाई रु ५ हजार घुस रकम सहित पक्राउ गरेकाे हाे ।

अहिले टोलिले घटना स्थलको मुचुल्का उठाउने कार्य गरिरहेकोले थप विवर आउन वाकी रहेको छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विपन्न महरा परिवारलाई बिरजेश्वर चौधरी दम्पतीद्वारा खाद्यान्न तथा कपडा सहयोग

सेढवा । पर्साको जिराभवानी गाउँपालिका–४ सुपौली निवासी अत्यन्तै विपन्न जोगिन्दर महराको छोरीको निधनपछि शोकमा रहेको परिवारलाई खाद्यान्न तथा लत्ता कपडा सहयोग गरिएको छ । जगरनाथपुर...

सरकारी विज्ञापन नीतिविरुद्ध महासंघद्वारा सभामुखको ध्यानाकर्षण

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल तथा संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि...

दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा अभियोगपत्र दर्ता, मंगलबार थुनछेक बहस हुने

वीरगंज । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा नागरिक बचाउ महाअभियानका संयाेजक दुर्गा प्रसाईं विरुद्ध सोमबार पर्सा जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरिएको छ । जिल्ला...