Date
शुक्र, साउन २९, २०८३
Fri, August 14, 2026

विद्यालय व्यवस्थापन समिति गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिका वडा नं. ४ लहावरथकरीमा रहेकाे मानसामाई इन्द्रदेव चाैरसिया आधारभुत विद्यालयमा बुधबार विद्यालय व्यवस्थापन समिति गठन भएकाे छ ।

विद्यालय प्राङ्गणमा भएकाे अभिभावकहरुकाे भेलाले रामबाबु प्रसाद चाैरसियाकाे अध्यक्षतामा ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेकाे हाे । 

नवगठित विद्यालय व्यवस्थापन समितिकाे सदस्य सचिवमा बिरेन्द्र पाण्डे, सदस्यहरुमा जनार्दन यादव, चन्द्रावती देवी, संताेष साह, साेभावती देवी र नुरजहान खातुन रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

परीक्षामा मोबाइल प्रयोगको विषयलाई लिएर ठाकुरराममा विद्यार्थी समूहबीच कुटाकुट

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा परीक्षामा मोबाइल प्रयोग गरेको विषयलाई लिएर बिहिबार विद्यार्थी नेताका दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको छ । घटनामा...

‘तल्लो तहका प्रहरीको पीडा कसले सुनिदिने ?’ सरुवा–काजप्रति प्रहरी श्रीमान्–श्रीमतीको गुनासाे

वीरगंज । प्रहरी संगठनभित्र तल्लो तहका कर्मचारीहरूले आफूहरूले लामो समयदेखि व्यावहारिक तथा पारिवारिक समस्या भोग्दै आएको गुनासो गरेका छन्। एक प्रहरी अधिकृतले संगठनमा तल्लो...

छिपहरमाईमा रास्वपाको अगुवा कार्यकर्ता भेला, स्थानीय निर्वाचनको तयारीमा जुट्ने निर्णय

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगुवा कार्यकर्ता भेला तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ । रास्वपा छिपहरमाई गाउँपालिका समितिको...