Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पकहा मैनपुरमा विमा समितिकाे अन्तरक्रिया सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिकामा विमा समिति वीरगंजकाे आयाेजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा वाेल्ने वक्ताहरुले विमाकाे पहुँच ग्रामिण भेग सम्म पुर्याउनु पर्ने वताए ।

कार्यक्रममा वाेल्दै पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष मेहताले वीरगंज बसेर स्थानियकाे समस्या समाधान नहुने वताउँदै गाउँमा पुगेर विपन समुदायकाे विमाकाे पहुँच पुर्याउनु पर्ने वताए ।

मधेश प्रदेश विमा समितिका प्रमुख कुशुम शर्माकाे अध्यक्षता र गाउँपालिका अध्यक्ष सुरेश मेहताकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे थियाे । 

कार्यक्रममा पकहा मैनपुर गाउँपालिकाकी उपाध्यक्ष सहनाज खातुन, प्रमुख प्रशासकिय अधिकृत रमेश सुवेदी, वडा नं. ५ का वडाध्यक्ष बलिराम चाैरसिया, कार्यपालिका सदस्य समावती देवी, पत्रकार छठु साह लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...