Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

ठा.रा.ब. क्याम्पस कर्मचारी संघकाे सभापतिमा चाैधरी विजयी

spot_img
spot_img
वीरगंज । ठाकुर राम बहुमुखी क्याम्पसकाे कर्मचारी संघ ईकाई समितिकाे निर्वाचनमा प्रगतिशिल कर्मचारी संगठन प्यानलसहित विजयी भएकाे छ । संघकाे अध्यक्षमा प्रगतिशिल संगठनका किशाेरी प्रसाद चाैधरी विजयी भएका छन् ।
 
चाैधरीले प्रजातान्त्रिक समुहका गिता श्रेष्ठलाई हराउँदै विजयी भएका हुन् । नेकपा (एकीकृत समाजवादी) पर्सा जिल्ला कमिटी सदस्य समेत रहेका चाैधरी यस अघि पनि संघकाे अध्यक्ष भएका थिए । उनी संघकाे उपाध्यक्ष हुँदै केन्द्रिय सदस्य समेत भइसकेका व्यक्ति हुन् ।
 
संघकाे उपसभापतिमा प्रगतिशिल संगठन कै रामआशिष बैठा, सचिवमा मनिषा कुमारी दनुवार, सह सचिवमा मदन पंडीत, कोषाध्यक्षमा विष्णुहरी क्षेत्री, सदस्यमा रुपा झा (मिश्रा), शिला देवी साह, चौठी राय यादव, पार्वती देवी मैनाली, सुनिल महतो कंहार, प्रजातान्त्रिक समुहका विनाेद कुमार पटेल विजयी भएका छन् ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज विश्वविद्यालयको रकम निकासीबारे सीआईबीको अनुसन्धान

वीरगंज । प्रस्तावित वीरगन्ज विश्वविद्यालय स्थापनाका लागि करिब दुई दशकअघि संकलन गरिएको रकम बैंक खाताबाट निकालिएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान...

धनुषाको भेनियर उद्योगबाट ६७५ क्युफिट सिमलको काठ बरामद

वीरगंज । धनुषाको मिथिला नगरपालिका–२ स्थित कमला भेनियर उद्योगबाट ६७५ क्युफिट सिमलको काठ बरामद भएको छ। डिभिजन वन कार्यालय धनुषाले विशेष सूचनाका आधारमा सोमबार साँझ...

निचुटामा ‘समावेशी शिक्षाको महत्व’ विषयमा वक्तृत्वकला प्रतियोगिता

वीरगंज । समावेशी शिक्षाको महत्व र आवश्यकताबारे विद्यार्थी तथा समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पर्साको निचुटामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। श्री नेपाल राष्ट्रिय माध्यमिक...