Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

फोटो पत्रकार महासंघकाे अध्यक्षमा रेग्मी, पर्साबाट केसमा चौहान

spot_img
spot_img

वीरगंज । नेपाल फाेटाे पत्रकार महासंघकाे केन्द्रिय अध्यक्षमा हरि प्रसाद रेग्मी निर्विराेध निर्वाचित भएका छन् । चितवनकाे साैराहामा जारी दाेस्राे महाधिवेशनबाट रेग्मीकाे अध्यक्षतामा २५ सदस्यीय केन्द्रिय समिति निर्विराेध निर्वाचित भएका हुन् ।

केन्द्रिय समितिकाे बरिष्ठ उपाध्यक्षमा सागर श्रेष्ठ, उपाध्यक्षमा दिपक ज्ञवाली, महासचिवमा नरेश कुमार श्रेष्ठ, सचिवमा खुल्ला तर्फ गजेन्द्र राई, हरिहर सिंह राठाेर, सराैभ यादव, प्रभात कुमार झा, निश्चल चपागाई, भरत ढकाल, काेमल चन्द्र सुढी, बाबुराम भण्डारी, बिशाल सुनार, सह सचिव समावेशी निश्चल साेनार, विवेक नागरी र काेषाध्यक्ष किरण कुमार पन्त सर्वसहमत चयन भएका छन् ।

केन्द्रिय सदस्यमा प्रदेश १ बाट राजेश पराजुली, मधेश प्रदेशबाट विजय चाैहा, बागमती प्रदेशबाट प्रविण बराल, गण्डकी प्रदेशबाट दिपक गुरुङ, लुम्बनी प्रदेशबाट ताराचन्द बर्मा, सुदुर पश्चिम प्रदेशबाट बिरेन्द्र साह, कर्णाली प्रदेशबाट सुरेश अचार्य, खुल्ला तर्फ चित्र बहादुर कार्की र बद्री अर्यालय निर्वाचित भएका हुन् ।   

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...