Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

पटेर्वा सुगौलीकाे भलुवाही खोलामा पक्की बाध निर्माण हुने

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका पर्ने भलुवाही खोलामा पक्की बाध निर्माण हुने भएको छ । मधेस प्रदेश सरकारको लागत रु.१६ करोड ४३ लाखको लागतमा निर्माण हुने पक्की बान्धको अनुगमन तथा स्थलगत निरीक्षण गरिएकाे छ ।

जिल्ला सिंचाई योजनाका प्रमुख सुरेन्द्र जैसवालको नेतृत्वमा गएको प्रतिनिधि मण्डलको टोलीले निरिक्षण गरेको हो । टाेली बाँध निर्माण स्थल निरिक्षककाे क्रममा स्थानीय किसानहरु संग छलफल समेत गरेकाे जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश परिषद सदस्य शिव कुमार साहले वताए ।

निरिक्षणका क्रममा जसपा मधेस प्रदेश सदस्य दिपक यादव, मधेश प्रदेश परिषद सदस्य शिव कुमार साह, क्षेत्र नं.३ का अध्यक्ष नागेन्द्र यादव, रमेश साह तेली, बाध समिति अध्यक्ष शिव चौधरी लगायत किसानहरुको उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...