Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

नेपाल रेडक्रस दिवसको अवसरमा निबन्ध प्रतियोगिता

spot_img
spot_img
वीरगंज । नेपाल रेडक्रस स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा अन्तर्गत विद्यालयहरुको अन्तर विद्यालय निबन्ध प्रतियोगिता सम्पन्न भएकाे छ ।
 
जुनियर/युवा रेडक्रस समितिका संयोजक बिनोद गिरिको सभापतित्वमा र नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका सभापति बिरेन्द्र राज कँडेलकाे प्रमुख आतिथ्यतामा भएकाे प्रतियाेगिता सम्पन्न भएकाे हाे ।
 
काेभिड १९ संक्रमणमा जुनियर/युवाको भुमिकाको बिषय निबन्ध प्रतियाेगितामा श्री त्रिभुवन हनुमान मा.बि., राम चरण साह पन्नालाल, त्रीजुद्ध मा.बि, नृसिह मा.बि लगायतका छात्र/छात्राहरुले भाग लिएकाे रेडक्रसका राजन श्रीवास्तवले वताए ।
 
प्रतियाेगितामा रेडक्रस पर्सा शाखाका उपमन्त्री साबिर अहम्मद एराज, शिक्षकनायक उमेस गुप्ता, रामबाबू रौनियार, बसिर अहम्मद, निमित शाखा अधिकृत बिरसमसेर प्रसाद कुर्मी, कर्मचारि मिना क्षेत्री, लक्ष्मिनारायन राउत, रामनरेस यादव लगायतको उपस्थिति रहेकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...