Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

जसपा पर्सा क्षेत्र नं. ३ काे (क) बाट ४ जनाकाे नाम सिफारिस

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश सभा समन्वय समिति पर्सा क्षेत्र नं. ३ काे (क) ले प्रत्यक्षबाट प्रदेश सभा सदस्यकाे उम्मेदवारकाे लागि ४ जनाकाे नाम सिफारिस गरेकाे छ ।

प्रदेश सभा क्षेत्रिय समन्वय समितिका अध्यक्ष उपेन्द्र यादवकाे अध्यक्षतामा बसेकाे क्षेत्रिय समितिकाे बैठकले प्रत्येक्ष तर्फ पर्सा क्षेत्र नं. ३ (क) काे प्रदेश सभा सदस्यकाे उम्मेदवारकाे लागि शिव कुमार साह, प्रमाेद कुमार जयसवाल, मन्जुर अन्सारी र अनिल राउत कुर्मीकाे नाम सिफारिस गरेकाे क्षेत्रिय सचिव जवाहर प्रसाद काेइरीले वताए । अन्सारी बर्तमान प्रदेश सभा सदस्य हुन् । 

यसैगरी प्रदेश सभा सदस्यकाे समानुपातिक उम्मेदवारकाे लागि १५ जनाकाे नाम सिफारिस गरिएकाे उनले जाकारी दिए ।

उनका अनुसार प्रदेश सभा सदस्यकाे समानुपातिक बन्दसुचिकाे लागि हफिन खातुन, अमिन खातुन, पुनित देवी गिरी, रबि नेशा खातुन, शिव साह तेली, नागेन्द्र प्रसाद यादव, श्रीराम गिरी, गाैरीशंकर मण्डल, रामदिनेश पंडित, गणेश महरा, रामबालक महरा, सिकेन्द्र प्रसाद सहनी, माेताब मियाँ धाेबी, उमेश राउत कमकर र सलिम मियाँकाे नाम सिफारिस भएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...