Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वडा प्रहरी कार्यालय विर्ताद्वारा फरार प्रतिवादी पक्राउ

spot_img
spot_img

वीरगंज । वडा प्रहरी कार्यालय विर्ताले विभिन्न ३ शिर्षकका मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेकाे छ । पर्साकाे विन्दवासिनी गाउँपालिका वडा नं. २ घर भई हाल वीरगंज महानगरपालिकाकाे वडा नं. -३ निवासी ५५ बर्षिय रहमत हुसेनलाई पक्राउ गरिएकाे वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक बिशाल मल्लले वताए ।

पर्सा जिल्ला अदालतको मिति २०७५/११/०९ को चेक अनादर मुद्दाको फैसला अनुसार रु. २ हजार जरीवाना, २०७७/०८/१५ गतेको विगो भराउ मुद्दाको फैसला अनुसार १ वर्ष कैद र २०७८/०९/२१ गतेको चेक अनादर मुद्दाको फैसला अनुसार रु. ३ हजार जरीवाना तोकिएको उनी फरार थिए ।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको फैसला कार्यान्वयन टोलीले शुक्रबार वीरगंज महानगरपालिकाकाे वडा नं.-३ छपकैयाबाट पक्राउ गरी अदालतमा दाखिला गरेकोमा आजै कैद भुक्तानको लागी कारागार चलान भएको प्रहरी निरिक्षक मल्लले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...