Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026

वीरगंजकाे पानिटंकीस्थितमा म्यानेजमेन्ट कलेज संचालन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ८ पानिटंकीस्थित पर्सा म्यानेजमेन्ट कलेजको शुभाराम्भ भएको छ । फुल ऐसी कक्षा सहितको भौतिक पुर्वधार भएको कलेजको बुधबार एक समाहरोहकाे विच विधिवत रुपमा शुभाराम्भ गरिएको हो ।

वीरगंज कलेज तथा रुकुलहरुमा १५ वर्षभन्दा पुराना शिक्षक तथा प्रधायापकहरुको टिमबाट पठन पाठन गराइने उक्त कलेजका कोडिनेटर प्रकाश यादवले जनकारी दिए । पर्सा जिल्लामा एक मात्र कलेज जहाँ ऐसि कक्षा संचालनमा व्यवस्थापन तथा कानुन तहको पढाइ स‌चालन हुने पर्सा म्यानेजमेन्ट कलेजका कोडिनेटर यादवले वताए ।

कलेजले विद्यार्थीहरुलाई भर्ना आवेदन बुधबारदेखि नै धमाधम लिइरहेको छ । कलेजले पहिलो चरणको छात्रविृतिमा विद्यार्थीहरुले नाम निकालन सफल भएपछि एडमिसन फ्रि गर्ने र ३/३ महिनामा हुने आन्तरीक परिक्षामा उतिर्ण हुने उतकृष्ट छात्र/छात्रालाई छात्रविृति दिने कलेजेका प्रिन्सीपल शुसिल ठाकुरले जनाए ।

दलित, अदिवासी, महिला, खेलाडी, कलाकार तथा पिछडिएका विद्यार्थीलाई विषेश सहुलियत रहेको जनाउँदै विद्यार्थीलाई मोटिभेसन, शैक्षिक भ्रमण, योग तथा स्थस्थ्य क्याम लगायतका अतिरीक्त कृयाकलापमा कुनै सुल्क नलिने पनि ठाकुले जानकारी दिए ।

विहान ६ः२० बजे देखी १०ः४० सम्ममा व्यवस्थापन तथा बेलुका ४ बजे देखी ७ः१५ बजे हुने कानुन तहको पढाई हुने कलेजका व्यवस्थापकले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

परीक्षामा मोबाइल प्रयोगको विषयलाई लिएर ठाकुरराममा विद्यार्थी समूहबीच कुटाकुट

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा परीक्षामा मोबाइल प्रयोग गरेको विषयलाई लिएर बिहिबार विद्यार्थी नेताका दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको छ । घटनामा...

‘तल्लो तहका प्रहरीको पीडा कसले सुनिदिने ?’ सरुवा–काजप्रति प्रहरी श्रीमान्–श्रीमतीको गुनासाे

वीरगंज । प्रहरी संगठनभित्र तल्लो तहका कर्मचारीहरूले आफूहरूले लामो समयदेखि व्यावहारिक तथा पारिवारिक समस्या भोग्दै आएको गुनासो गरेका छन्। एक प्रहरी अधिकृतले संगठनमा तल्लो...

छिपहरमाईमा रास्वपाको अगुवा कार्यकर्ता भेला, स्थानीय निर्वाचनको तयारीमा जुट्ने निर्णय

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगुवा कार्यकर्ता भेला तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ । रास्वपा छिपहरमाई गाउँपालिका समितिको...