Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

जसपाकाे चियापान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) निकट युवाहरुले आयोजना गरेकाे चियापान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंजकाे राणिसति धर्मशालामा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।

डा. अमिर आलमकाे अध्यक्षता एवम् वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा जसपा पर्साका जिल्ला अध्यक्ष रामनरेश यादव, प्रदेश समिति सदस्य गौरीशंकर साह, जिल्ला समन्वय समिति पर्साका पूर्व प्रमुख नेक महम्मद अंसारी, जसपा पर्साका जिल्ला सचिव एवम् भुमि आयाेग पर्साका अध्यक्ष तबरेज अहम लगायतका पार्टीका नेता एवम्कार्यकर्ताको उपस्थिति रहेकाे थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...