Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

मन्त्री यादवको उप स्वकिय सचिवमा वर्णवाल र गुप्ता नियुक्त

spot_img
spot_img

वीरगंज ।  वन तथा वातावरण मन्त्री प्रदीप यादवको उप स्वकिय सचिवमा २ जना नियुक्त भएका छन् । मन्त्री यादवकाे उप स्वकिय सचिवमा निखिल वर्णवाल र घनश्याम बाबु गुप्ता नियुक्त भएका हुन् । यस अघि मन्त्री नहुँदा पनि यादवकाे स्वकिय सचिव वर्णवाल थिए ।

अषाढ २० गतेदेखि तलव भत्ता लगायत नियमानुसार सुविधा पाउने गरी मन्त्री यादवको सचिवालयमा वर्णवाल र गुप्ता उप स्वकिय सचिव पदमा नियुक्त गरिएको नियुक्ती पत्रमा उल्लेख छ ।

यादव मन्त्री पदमा बहाल रहाँसम्म उप स्वकिय सचिवद्वय वर्णवाल र गुप्ताले आफ्नो जिम्मेवारी ईमान्दारीपूर्वक निर्वाह गर्ने बिश्वास पनि गरिएको छ ।

उपस्वकिय सचिवमा नियुक्त भएका वर्णवालले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिक्रिया दिए । यसअघि पनि स्वकिय सचिवको जिम्मेवारी निभाएको बताउँदै उनले मन्त्रीको उप स्वकिय सचिवमा जिम्मेवार थप भएको बताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...