Date
आइत, असार १४, २०८३
Sun, June 28, 2026

श्री ने.रा.प्रा.वि. मधवलमा छात्रवृत्ति वितरण

spot_img
spot_img
वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ४ मधवलमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विधालयलमा छात्रवृत्ति वितरण गरिएको छ ।
 
कक्षा १ देखि ५ सम्म अध्ययनरत विधार्थीहरुमध्ये एक सय जना छात्राहरुलाई प्रती विधार्थी रु. चार सयको दरले चालीस हजार बराबरको छात्रवृत्ति वितरण गरिएको हो ।
 
वडा नं. ४ का वडाध्यक्ष अनोज कुमार चौरसियाकाे अध्यक्षतामा भएकाे छात्रवृत्ति वितरण कार्यक्रममा बिन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष ज्योति चौरसिया, शिक्षा शाखा प्रमुख कपिल लामिछाने, वडा सदस्य हरेन्द्र चौरसिया, मुकेश साह कानु, सगिर मिया, प्रधानाध्यापक कन्हैया प्रसाद तेलि, शिक्षकहरु मुकलेश गदी, मुकेश कुमार साह, बलिराम साह लगायतको उपस्थित रहेको थियो ।
spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गहवामाई रथयात्राको अवसरमा निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए स्वास्थ्य सेवा

वीरगंज । श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा शनिबार वीरगंजस्थित माईस्थान मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आगामी असार ३२...

आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि एकदिने तालिम सम्पन्न

सेढवा । आदिवासी जनजाति सञ्चारकर्मीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित एकदिने तालिम शुक्रबार बाराको सिमरामा सम्पन्न भएको छ । मधेश प्रदेशको आमसञ्चार प्राधिकरणको आयोजना...

हैजा पूर्वतयारी सुदृढीकरणसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न

वीरगंज । नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आईएफआरसी) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा सञ्चालित ‘हैजा पूर्वतयारी सुदृढीकरण : सिकाइ र...