Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

वीरगंजकाे माईस्थान बजारबाट केटिएम वाइक चाेरी

spot_img
spot_img

वीरगंज । वीरगंजकाे माईस्थान बजारबाट केटिएम वाइक चाेरी भएकाे छ । वीरगंज १६ नगवा निवासी सराैभ कुमार साहकाे बा.प्र. ०३-००५ प ०००९ नम्बरकाे २०० सिसिकाे केटिएम वाइक चाेरी भएकाे हाे ।

लक्ष्मी बैंकमा कार्यरत सराैभ बुधबार सांझ माइस्थान तरकारी खरिद गर्न गएकाे बेला मिना बजार कम्पलेक्स अगाडीबाट उनकाे वाइक चाेरीकाे भएकाे थियाे ।

वाइक चाेरी गर्नेहरु सिसि टिभि क्यामराकाे फुटेजमा देखिएकाेले प्रहरीले तादरुकता साथ खाेज तलाश गरे वाइक पता लाग्न सक्ने पिडित सराैभका बुवा पत्रकार संजय साहले वताए । 

माइस्थान बजार क्षेत्रकाे अधिकांश ठाउँमा सिसि क्यामरा रहेकाे छ । साे क्षेत्रबाट पनि वाइक चाेरी हुनु माेटरसाइकल चाेरहरुकाे गिराेह सक्रिय रहेका देखिन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बाराको कलैयामा दुई दिन विद्यालय बन्द

बारा । बाराको कलैया उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाका अनुसार असोज ८ गते बिहीबार र ९...

जिराभवानीमा स्थानीय शिक्षा योजनाको समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा स्थानीय शिक्षा योजनाको समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित...

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...