Date
शनि, कार्तिक २१, २०८३
Sat, November 7, 2026

पत्रकारलाई ५ लाखसम्म सहुलियत ऋण, अनलाइनलाई पनि लोककल्याणकारी विज्ञापन

spot_img
spot_img

काठमाडाैं । सरकारले पत्रकारहरुलाई ५ लाख रुपैयाँसम्म सहुलियत ऋण दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट आइतवार संघीय सदनका दुवै संसदको बैठकमा पेश गर्ने क्रममा यस्तो बताएका हुन् । 

त्यस्तै सरकारले अबदेखि अनलाइन सञ्चारमाध्यमलाई पनि लोकल्याणकारी विज्ञापन दिने भएको छ। यसअघि यो लोककल्याणकारी विज्ञापन छापामाध्यम, रेडियो र टेलिभिजनहरुलाई मात्रै दिइने गरिएको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा जिल्ला अदालतमा सेवाग्राहीमैत्री सुधारदेखि भौतिक पूर्वाधार विकाससम्मका काम

वीरगंज । पर्सा जिल्ला अदालतमा संस्थागत विकास, भौतिक पूर्वाधार सुधार तथा सेवाग्राहीमैत्री न्याय प्रशासनलाई प्राथमिकता दिँदै विभिन्न सुधारका कामहरू अघि बढाइएको छ । अदालतका रजिस्ट्रार...

तिहारको रौनकसँगै नेशनल मेडिकल कलेजमा रंगोली प्रतियोगिता

वीरगंज । तिहार २०८३ को अवसरमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा आयोजित अन्तरविभागीय रंगोली प्रतियोगितामा नर्सिङ कलेज टोली प्रथम भएको छ । कलेजको...

सुन्तलाको भन्सार कागजातमा प्रतिबन्धित केरा ढुवानी, वीरगञ्ज भन्सारको जाँचपास प्रणालीमाथि प्रश्न

वीरगञ्ज । सुन्तलाको भन्सार प्रज्ञापनपत्र बनाएर प्रतिबन्धित केरा नेपाल भित्र्याइएको घटना सार्वजनिक भएपछि वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रणाली र भौतिक परीक्षण प्रक्रियामाथि गम्भीर प्रश्न...