Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

पर्सा जिल्ला फुटबल संघको नयाँ कार्यसमिति चयन

spot_img
spot_img

वीरगंज ।  पर्सा जिल्ला फुटबल संघको नयाँ कार्यसमिति चयन भएको छ । अनिल कुमार कलवार (रोशन) को अध्यक्षतामा १५ सदस्यीय कार्य समिति सर्वसंवत चयन भएको हो ।

नवगठित समितिको उपाध्यक्षमा दिपक साह, हेमन्त चौरसिया, ईश्वरचन्द्र यादव चयन भएका छन् । सचिव, सहसचिव र कोषाध्यक्ष कार्य समितिले चयन गर्ने सहमति भएको छ ।

संघको सदस्यमा राजेश पटेल, नगनारायण राउत, जितेन्द्र ताम्रकार, सत्येन्द्र चौरसिया, सञ्जिवकृष्ण थापा, मानदेव हजरा,सरोज यादव, अरुण महतो, अलिअसगर हवारी, मिहिका थापा लगायत रहेका छन् ।

जिल्लाभित्र फुटबलका गतिविधि बढाउने र नयाँ पुस्तालाई फुटबलतर्फ प्रेरित गर्नका लागि आफु सक्रिय रहने नवनिर्वाचित अध्यक्ष कलवारले बताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...