Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

सखुवा प्रसाैनीमा जसपाकाे माेटरसाइकल र्‍याली

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) ले बुधबार माेटरसाइकल र्‍याली निकालेकाे छ । महुवनबाट शुरु भएकाे माेटरसाइकल र्‍याली गाउँपालिका अन्तर्गतकाे ६ वटा वडा र ३० वटा गाउँकाे परिक्रममा गर्दै मधुवन मथवलमा पुगी काेण सभामा परिणत भएकाे थियाे ।

काेण सभामा वाेल्ने वक्ताहरुले अगामी निर्वाचनमा जसपालाई जिताउन आग्रह गरे । वक्ताहरुले मुलुकमा जसपाकाे विकल्प नरहेकाे वताउँदै जसपलाई नै विजयी गराउनु पर्नेमा जाेड दिएका थिए ।

गाउँपालिका अध्यक्ष प्रदिप जयसवालकाे अध्यक्षता र जसपाका केन्द्रिय सदस्य टेक बहादुर शाक्यकाे प्रमुख आतिथ्यतामा भएकाे काेण सभामा प्रदेश सभा सदस्य मन्जुर आलम, जिल्ला अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तबरेज अहमद, प्रदेश कमिटी सदस्य गौरीशंकर साह, युवा नेता मनोज चौधरी लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन प्रमोद जयसवालले गरेका थिए ।

र्‍यालीमा सयाैंकाे संख्यामा माेटरसाइकलसहित उत्साहपूर्ण सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...