Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

जसपाबाट वीरगंजकाे मेयरका उम्मेदवार राजेशमान सिंह नै हुन : नेताहरू

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट वीरगंज महानगरपालिकाकाे मेयरका उम्मेदवार राजेशमान सिंह नै हुने नेताहरुले वताएका छन् ।

जसपा नेपालका उपाध्यक्ष एवम् मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले वीरगंज महानगरपालिकाकाे मेयरका उम्मेदवार नेता सिंह नै रहेकाे वताए । उनले गठबन्धन भएपनि वीरगंजमा जसपा जितेका कारणका वीरगंज जसपा कै भागमा  पर्ने वताउँदै मेयरका उम्मेदवार नेता सिंह नै हुने वताए ।

यसैगरी जसपा केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य प्रदिप यादवले वीरगंज महानगरपालिकाकाे मेयरका उम्मेदवार नेता सिंह नै रहेकाे वताए । उनले हल्लाकाे पछि नलाग्न वीरगंज बासीसंग आग्रह गर्दै गठबन्धन भएपनि जपसपाबाट वीरगंजकाे मेयरका उम्मेदवार नेता सिंह नै हुने निश्चित रहेकाे वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...