Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

आँखा अस्पताललाई खानेपानीको ट्यांकी सहयाेग

spot_img
spot_img

वीरगंज । प्राइम कमर्सीयल बैंक लिमिटेडले रामकुमार महाविर प्रसाद केडिया आँखा अस्पताल परवानीपुरलाई २ थान खानेपानीको ट्यांकी सहयाेग गरेकाे छ ।

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बैंकले १ हजार लिटर क्षमताको २ वटा खानेपानी ट्यांकी केडिया आँखा अस्पतालका सल्लाहकार समितिका रमेश कुमार केडिया, मेडिकल डाइरेक्टर नितिन तुलस्यान, प्रशासनका प्रकाश कुमार वर्मा, लेखाका श्रीकान्त प्रसाद कानुलाई बिहिबार हस्तान्तरण गरिएकाे हाे ।

बैंकका वीरगञ्ज शाखा प्रबन्धक मेघनाथ सोनार, कर्जा अधिकृत नरेश कुमार शर्मा र मधेश प्रदेश कार्यालयका कर्जा अधिकृत भास्कर मल्लले सँयुक्त रुपमा ट्याकी हस्तान्तरण गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...

लैङ्गिक हिंसापीडितलाई न्यायका लागि आर्थिक सहयोग आवश्यक

वीरगंज । पर्सामा लैङ्गिक हिंसापीडित महिला तथा बालबालिकाको न्यायमा पहुँच सुनिश्चित गर्न आर्थिक सहयोगको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। दिब्य विकास स्रोत केन्द्र (डीडीआरसी),...