Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

वीरगंज र पाेखरियामा एकै दिन जसपाकाे पार्टी प्रबेश कार्यक्रम

spot_img
spot_img

वीरगंज । पर्साकाे सदरमुकाम वीरगंज र पाेखरियामा साेमबार जनता समाजबादी पार्टी (जसपा) काे बृहत पार्टी प्रबेश कार्यक्रम हुने भएकाे छ । जसपाकाे जिल्ला समन्वय समिति पर्साकाे आयाेजनामा वीरगंजमा र पर्सा क्षेत्र नम्बर ३ काे आयाेजनामा पोखरियामा चैत्र ७ गते सोमबार आमसभा तथा बृहत पार्टी प्रवेश कार्यक्रम हुन लागेकाे हाे ।

आमसभा जसपाका केन्द्रीय अध्यस्क्ष एवम् पूर्व उप-प्रधानमन्त्री उपेन्द्र यादवको प्रमुख अतिथ्यमा हुने बताईएको छ । वीरगंज नगर सभा गृहमा हुने कार्यक्रममा राजेशमान सिंह लगायतका नेता तथा कार्यकर्ताहरु पार्टी प्रवेश गर्ने छन् भने पाेखरियामा हुने कार्यक्रममा लाेसपाका नेता राजु साह लगायकाले पार्टी प्रबेश गर्ने छन् ।

 साेमबार हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भईसकेको जसपा पर्साका नेताहरुले जनाएका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...